काठमाडौँ । रुकुम नसंहारको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालको आयोजनामा माइतिघरमा आइतबारको प्रदर्शन । प्रदर्शनमा साझा पार्टीका नेता रविन्द्र मिश्र, जनता समावजवादीकी दुर्गा सोव, नागरिक आन्दोलनको अगुवा एवं लेखक श्याम श्रेष्ठ, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक बिश्वभक्त दुलाल आहुतिलगायले संबोधन गरेका छन् । समितिले पहिलो चरणको सडक संघर्षको कार्यक्रम आज सम्पन्न गरेको छ । थप संघर्षका कार्यक्रम घोषणा गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button