रुकुम पश्चिम घटनाको बिरोधमा देशभर प्रर्दशन (फोटो फिचर)

काठमाडौँ पेज । पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहार विरुद्ध काठमडौँलगायत देशभर प्रदर्शन गरिएको छ । स्वत स्फूर्त रुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आम नागरिकहरुको सहभागितामा जाजरकोटका नवराज विक सहितको नरसंहारको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहितको विरोध प्रदर्शन गरिएको हो ।
हेर्नुहोस केहि तस्बिरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button