-
दलित आन्दोलन
काठमाडौँपेज, माघ २१ । राष्ट्रिय दलित आयोगका पदाधिकारीले पदभार ग्रहण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण लिएपछि कुपण्डोलस्थित आयोगको कार्यालय पुगेका थिए । आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्यहरु मेहल पार्की, टुञ्ज बराइली र मीना सोवले एकैसाथ पदभार ग्रहण गरेका छन ।…
-
दलित आन्दोलन
काठमाडौँ । राष्ट्रिय हरवाचरवाअधिकार मन्चको दोश्रो राष्ट्रिय सम्मेलन सिराहको लाहानमा सम्पन्न भएको छ । प्रदेश नंबर २ का सामाजिक समितिका सभापति जयनुल रायनले एक भव्य समाोराहका बीच उद्घाटन गर्नु भएको सो कार्यक्रममा प्रदेश नंबर २ का प्रद्ेशसभा सदस्य सुनिता राम, राष्ट्रिय दलित…